नेपालका लागि सहयोग संकलनमा जुट्यो एनआरएनए आयरल्याण्ड

आयरल्याण्ड। नेपालमा कोरोना भाइरसको दोस्रो लहरले उग्र रुप लिएसँगै त्यसकाविरुद्ध एनआरएनएले सहयोगको अभियान नै संचालन गरेको छ । एनआरएनएले विभिन्न देशबाट आर्थिक संकलन गरी स्वास्थ्य सामग्री नेपाल पठाइरहेको छ । केही दिन अघिमात्रै पनि ओमनबाट ६ सय ५० थान अक्सिजन सिलिण्डर पठाएको थियो । विभिन्न देशका एनआरएनहरु अहिले त्यहाँ बस्ने नेपाली तथा विभिन्न संघ संस्थासँग … Continue reading नेपालका लागि सहयोग संकलनमा जुट्यो एनआरएनए आयरल्याण्ड